बाढीमा बग्दै भारत पुगेका गैंडा आफ्नै घर फर्कदा (फोटो फिचर)

गत साउनको अन्तिम साता आएको बाढीमा बग्दै नेपाल र भारतको विभिन्न ठाउँमा पुगेका गैंडाको धमाधम उद्धार गरिदै छ । शुक्रबारसम्ममा बाढीले बगेर विभिन्न ठाउँमा पुगेका ७ वटा गैंडाको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बाढीले गैंडा बगाएपछि निकुञ्ज र कोषको प्राविधिक सम्मिलित टोली धमाधम गैंडाको खोजीमा लागिरहेको छ । निकुञ्जका अनुसार अझै अन्य गैंडाहरु भारत र नेपालका अन्य भूभागमा पुगेको आशंका छ ।

हेरौं भारत पुगेका गैंडा नेपाल फर्काउँदाका तस्विर :











अभिनय पाठक

प्रतिक्रिया दिनुहोस

web
analytics