स्वाइन फ्लुको संक्रमण बढ्यो

उपत्यका सहित देशका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वाइन फ्लुको… .....थप पढ्नुहोस् +

कर्णालीले धार फेर्दा बस्ती जोखिममा

तटबन्ध भासिएपछि कर्णाली नदी बर्दियातर्फ मोडिने खतरा बढेको छ । कैलालीको टीकापुर… .....थप पढ्नुहोस् +

बर्षाले लार्चाको पुल भाँचियो, भोटेकोसी थुनिने जोखिम

अविरल वर्षाको कारण सिन्धुपाल्चोकको दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल भत्किएको  छ ।… .....थप पढ्नुहोस् +

बझाङमा स्यालको आक्रमणबाट २५ जना घाइते

बझाङको जयपृथ्वी नगरपालिकामा स्यालको अमक्रमण बाट २५ जना घाइते भएका छन् ।… .....थप पढ्नुहोस् +

पहिरोको जोखिम बढेपछि बेनी–जोमसोम सडक राति बन्द गरिने

पहिरोको जोखिम बढ्दै गएपछि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी चलाउन रोक लगाइने… .....थप पढ्नुहोस् +

रामेछापकाे खिम्तीमा बाढी, २ काे मृत्यु ३ बेपत्ता

रामेछापको लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाउँदा २ जनाको… .....थप पढ्नुहोस् +

चारकिलाेमा पहिराे खस्याे, फेरी नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि बुधबार पहिरो खसेको छ । बुधबार दिउँसो साढे तीन… .....थप पढ्नुहोस् +

झापादेखि बाँकेसम्मै बाढीको खतरा

बाढी पुर्वानुमान शाखाका अनुसार कन्काई, कमला, बागमती, पूर्व राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईको पानीको सतह चेतावनी तहसम्म… .....थप पढ्नुहोस् +

पहिराे हटाउन नारायणगढ–मुग्लिन सडक १० घण्टा बन्द

पहिरोले असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । पहिरोले… .....थप पढ्नुहोस् +

नारायणगढ– मुग्लिन सडकमा राति सवारी नचलाउन निर्देशन

व्यवस्थापिका संसदको विकास समितिले चितवनको नारायणगढ– मुग्लिन सडक खण्डमा रातको समयमा सवारी संचालनमा रोक लगाउन निर्देशन दिएको छ… .....थप पढ्नुहोस् +

चुरेका नदीले बाढी समस्या निम्त्याउँदै

सरकारले चुरेबाट निस्किएका ससाना नदीको… .....थप पढ्नुहोस् +

पोखरामा भयो सर्वाधिक वर्षा

नेपालमा सबैभन्दा धेरै पानी पर्ने सहर पोखरामा यस वर्षकै धेरै वर्षा भएको छ । पछिल्लो २४ घन्टाको मापनअनुसार… .....थप पढ्नुहोस् +

पहिरोले पुरिँदा एक बालकको मृत्यु

पोखरा लेखनाथ पस्याङग पाखामा भीषण वर्षसँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको… .....थप पढ्नुहोस् +

प्रहरीको मिलेमतोमा अवैध खानी सञ्चालन

ललीतपुरको लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरूबाट उत्पादित ढुंगा… .....थप पढ्नुहोस् +

web
analytics