अष्ट्रेलियन क्याम्पबाट चरा नियाल्दा…(फोटो फिचर)

भौगोलिक विविधता भएको नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन्। यहाँको समुन्द्र सतहदेखि ७० मीटर उचाई देखि संसारकै सबैभन्दा बढी उचाई ८८४८ मीटर सम्ममा पाइने चराचुरूङ्गी हरूले धेरै विविधता बोकेका छन्।
फोटोपत्रकार सागर गिरीले यस्तै सुन्दर चराहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । ८२७ मिटर उचाइ देखि २००० मिटर उचाइसम्म पोखरा आसपासमा खिचिएका यि तस्विरहरु :
प्रतिक्रिया दिनुहोस