फूलैफूलकाे संसार (फाेटाे फिचर)

भनिन्छ फूल, बच्चा र संगीत मन नपर्ने कोहि पनि हुदैनन् । मानिसहरु मौसमअनुसार बगैंचामा विविध प्रकारका फूल रोप्छन् । जाडो तथा गर्मी मौसममा फरक–फरक प्रकारका फूल फुल्ने गरेको देखिन्छ ।

काठमाडौंको पश्चिमी भागमा रहेको सेतो गुम्बा वरिपरी फुलेका फुलहरु देख्दा जो सुकैको मन फुरुङ्ग हुन्छ । यी फुलहरुले सेतो गुम्बाको आकर्षक समेत बढाएको छ । हेरौं सेतो गुम्बा वरीपरी खिचिएका सुन्दर फुलहरु :

















रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics