बाढीको १२ दिनपछि यस्तो छ जनजीवन (फोटो फिचर)

करिब २५ वर्षपछि आएको सबैभन्दा ठूलो बाढीले तराईको जनजीवन अस्तव्यस्त बनाइदियो । घर खेत तथा आफ्नो जायजेथा गुमाएका तराईबासिका दिनहरू आँसुसँगै विते । आफन्त गुमाउनुको पिडा त छँदै छ त्यो सँगै घरवार विहीन सर्वसाधारणको जीवन कहालीलाग्दो छ । बाढी पछिका १२ दिनमा सर्वसाधारणको जनजीवनसामान्य बन्दै गएको छ ।

तराईका केही जिल्लामा राहत बाँड्न पुगेका रमेश हमालले देखेको बाढी पछिको जीवन हेरौँ तस्बिरमा :



























रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics