विश्व वन्यजन्तु फोटो प्रदर्शनीका लागि छानिएका केही तस्विर
- नेचर खबर

आगामी अक्टोबरमा हुने विश्व वन्यजन्तु फोटो प्रदर्शनीमा विभिन्न राष्ट्रहरुबाट तस्विरहरु छानिएका छन् । प्रतिस्पर्धामा रहेका तस्विरहरु लण्डनको संग्रहालयमा एक वर्षसम्म प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीका लागि छानिएका केहि तस्विरहरु :
तस्विर साैजन्य : एपी
प्रतिक्रिया दिनुहोस