कलरफुल किराहरु (फोटो फिचर)

किरा फट्याङ्ग्रा प्रकृतिका सुन्दर उपहार हुन् । पर्यावरण सन्तुलनका लागी यिनीहरुको आ आफ्नै भुमिका र महत्व छ । यिनै महत्वपुर्ण जीवहरु देख्दा सुन्दर हुन्छन् । हेरौँ काठमाडौं आसपासमा कैद गरिएका सुन्दर किरा फट्याङ्ग्रा :













रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics