बर्षेनी सिंग फेर्ने मृगका ११ तस्वीर

नेपालमा चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रशस्तै चित्तल पाइन्छन् । चित्तल उग्राउने खालको स्तनधारी जनावर हो । यो जनावरलाई कतै कतै थोप्ले मृग पनि भन्ने गरिन्छ ।

नेपाल तथा भारतका जङ्गलहरूमा यीनीहरूको बाक्लो उपस्थिति रहेको छ । चित्तलको शरीर सेता थोप्लाहरू भएको खैरो भुत्लाहरूले ढाकेको हुन्छ भने पेटको तल्लो भाग सेतो रंगको हुन्छ ।

चित्तलको तीनवटा चुच्चाहरू भएको सिङ् हुन्छ, जुन प्रत्येक वर्ष फेरिने गर्दछ । यीनीहरूको सिङ् वीणाको जस्तो आकारमा घुम्रिएको हुन्छ ।

हेरौँ नेपालको चितवन, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आकर्षक चित्तल तथा मृगहरु :





















सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics