यसरी फर्काइयाे भारतबाट गैंडा (फोटो फिचर)

बाढीमा बग्दै भारत पुगेकाे गैंडाकाे उद्धार गरी नेपाल ल्याइएकाे छ ।  बाढीमा बगेर चितवन राष्ट्रिय निकुञ्जबाट एउटा बच्चा गैंडासहित चार गैंडा भारत पुगेका थिए । 

उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृ ४० जना प्राविधिक र कर्मचारी खटिएका थिए ।

भारत पुगेको गैंडाकाे यसरी उद्धार गरियो , हेराैं तस्वीरमा

तस्वीर सौजन्य : पुरुषाेत्तम पाण्डे







नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics