सिन्धुलीगढी घुमेर हेर्दा… (फोटोफिचर)
 
                                                        बनेपा - सिन्धुली हुँदै पूर्वी तराइ जोड्ने बिपी राजमार्ग यतिखेर आकर्षक गन्तब्य बन्दैछ । लागतका आधारमा एशियाकै महंगो यस बाटोको बनावटलेसमेत एक पटक यात्रा गर्न लालयित बनाउँछ ।
उकालोमा नागबेली सडक । त्यही सडक हुदै पुगिने महाभारत डाँडा । डाँडामै बीरताको इतिहास बोकेर उभिएको एेतिहासिक सिन्धुलीगढी । अनि यहाँका मनोरम दृश्य वास्तवमै सुन्दर छन् ।
प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ ।
हेरौं सिन्धुलीका आकर्षक अनि मनमोहक दृश्य :










 रमेश विक्रम हमाल
                                                            
                                                                रमेश विक्रम हमाल                                                            
                                                         
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस