कोप-२९ सम्मेलनमा भाग लिन राष्ट्रपति अजरबैजान जाँदै

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ… .....थप पढ्नुहोस् +

‘नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्छ’

काठमाडौं - सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातारणीय संकटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको… .....थप पढ्नुहोस् +

तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छ: वनमन्त्री शाही

काठमाडौं - वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनको असरले सबैभन्दा बढी पीडित हामी छौं : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको सबै भन्दा बढी असर नेपाललाई परेकाे बताएका छन् । शनिबार… .....थप पढ्नुहोस् +

कोप-२९ अर्थपूर्ण बनाउन राष्ट्रिय जलवायु सम्मेलन आज

काठमाडौं - आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण… .....थप पढ्नुहोस् +

जलवायु न्यायका विषय कोप-२९ मा सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई… .....थप पढ्नुहोस् +

‘जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी सहकार्य गर्न नेपाल तयार’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती

काठमाडौं - हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ… .....थप पढ्नुहोस् +

५ बुँदे घोषणापत्र जारी गर्दै सकियाे कोप– २९ को पूर्वतयारी सम्बन्धी कार्यशाला

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका… .....थप पढ्नुहोस् +

अन्टार्कटिकामा ४ दशकमा १० गुणाले बढ्यो हरियाली, के पर्छ असर ?

काठमाडौं – कुनै पनि क्षेत्रमा हरियाली वृद्धि हुनुलाई त्यहाँको वातावरणमा सुधार भएको मानिन्छ । तर, अन्टार्कटिकमा बढ्दो हरियालीले… .....थप पढ्नुहोस् +

सहारा मरुभूमिमा दुर्लभ वर्षा, आधा शताब्दीमा पहिलो पटक यसरी डुब्यो (फोटो फिचर)

काठमाडौं - दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमिमा विगत ५० वर्षमा पहिलो पटक डुबान हुँदाका केही रोचक तस्बिरहरू सार्वजनिक भएका… .....थप पढ्नुहोस् +

जलजन्य विपद् : पूर्वसूचना प्रणालीले जोगायो समुदाय

टीकापुर — हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् ।… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल : जलवायु विज्ञ

काठमाडौं - जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन्… .....थप पढ्नुहोस् +

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं - विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ’

वशिङ्टनडिसी - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम… .....थप पढ्नुहोस् +

web
analytics