वनको डढेलो गाउँ पस्यो, २० लाख बढीको क्षति
खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट… .....थप पढ्नुहोस् +
पोखरामा पार्क मासेर संरचना नबनाउन उच्च अदालतको आदेश
पोखरा – सन् १९९८ मा नेपालमा मनाइएको भ्रमण वर्षको छेको पारेर पोखरा लेकसाइड, बाराहीघाटमा ‘भीएनवाई’ अर्थात् भिजिट नेपाल… .....थप पढ्नुहोस् +
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा आन्तरिक स्थानान्तरण गरिने
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी… .....थप पढ्नुहोस् +
यस कारण जलिरहेछन् ताप्लेजुङका वन
सुरज ओझा - ताप्लेजुङ पूर्वी नेपालको सुन्दर जिल्लाको हो । वन, वातावरण, पर्यटकीय क्षेत्र र भूगोलका कारण यो… .....थप पढ्नुहोस् +
रौतहटमा अब सहजै काठ खरिद गर्न पाइने
रौतहट – लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट बन आपूर्ति समिति व्यवस्थित हुँदै गएको छ। काठ दाउराको लागी… .....थप पढ्नुहोस् +
म्याग्दीको टोड्केमा ढकमक्क लालीगुराँस
म्याग्दी– प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गिएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला… .....थप पढ्नुहोस् +
१,२३० वर्षको रूखलाई राष्ट्रिय सम्पदा रूखको मान्यता
काठमाडौं – रूखको महत्त्व कति हुन्छ र राज्यले कसरी संरक्षण गर्नुपर्छ भन्ने उदाहरण भियतनामको एक कार्यलाई हेरे पुग्छ… .....थप पढ्नुहोस् +
चेम्जोङको अध्यक्षतामा कोशीटप्पुबाट विस्थापितलाई जग्गा उपलब्ध गराउन आयोग गठन
काठमाडौं – सरकारले रकम चेम्जोङको अध्यक्षतामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापितलाई जग्गा उपलब्ध गराउनका लागि उच्चस्तरीय आयोग गठन गरेको… .....थप पढ्नुहोस् +
ताप्लेजुङको नाङ्खोल्याङ क्षेत्रको जंगलमा भीषण आगलागी, नियन्त्रणमा समस्या
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्थित नांखोल्याङको जंगलमा भीषण आगलागी भएको छ । तमोर नदी र खहरे… .....थप पढ्नुहोस् +
कोशीमा प्रदेश वन नियमावली स्वीकृत, वन पैदवार संकलनको बाटो खुल्यो
काठमाडौं – कोशी प्रदेश मन्त्रिपरिषद बैठकले शनिबार प्रदेश वन नियमावली स्वीकृत गरेसँगै वन पैदवार संकलनको बाटो खुलेको छ… .....थप पढ्नुहोस् +
३०० वर्ष पुरानो काटिएको रूखलाई पुनः जीवन दिने प्रयास
काठमाडौं – गत वर्ष रहस्यमय ढंगले काटिएको साइकमोर ग्याप रूखको संकलित बीउ र हाँगाबाट पुनः बिरुवा उत्पादन गरिएको… .....थप पढ्नुहोस् +
चुरे फेदीका बासिन्दालाई मदन भण्डारी राजमार्गले लाभा
मोरङ– मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी… .....थप पढ्नुहोस् +
…अनि बालकले चितुवालाई कोठाभित्र थुनेर भागे
काठमाडाैं - आनन्दले बसेर फोन चलाइरहँदा तपाईँको कोठाभित्र चितुवा पस्यो भने तपाईँ के गर्नुहुन्छ ? भारतको महाराष्ट्रस्थित नाशिक… .....थप पढ्नुहोस् +
सामुदायिक वनका जटिल मुद्दामा महत्त्वपूर्ण छलफल
काठमाडौं – काठमाडौंमा सम्पन्न सामुदायिक वन सम्बन्धि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सामुदायिक वनमा आदिवासी जनजातिको ठाउँ वैज्ञानिक रूपमा… .....थप पढ्नुहोस् +
वातावरण संरक्षणमा महिला सहभागी भएका तस्बिर उत्कृष्ट सूचीमा
काठमाडाैं - विश्व वन्यजन्तु कोष नेपालले महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका उत्कृष्ट सूचीमा परेका तीन तस्बिरलाई सम्मान गरेको… .....थप पढ्नुहोस् +