वृक्षारोपण गरेर विश्व वातावरण दिवस (फोटो फिचर )
- नेचर खबर

विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय पर्वतले वृक्षारोपण गरी मनाइएको छ।
यो वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ रहेको छ ।
हेरौं डिभिजन वन कार्यलय पर्वतको वृक्षारोपण कार्यक्रमका तस्विरहरु :
प्रतिक्रिया दिनुहोस