राजधानीमा हिजो असिना पानी परेपछि धेरैलाई त्यो रमाइलो वा अनौठो लाग्यो । नियमित प्राकृतिक प्रकृया नै हो असिना पर्नु वा हावा हुरी चल्नु । तर उपत्यकाबासीका लागि त्यो ठूलै आश्चर्य नै भयो । कतिपयका लागि यो अनौठो घटना भयो । कतिपयका लागि रोमाञ्चक क्षण ।
दुर्गा शर्मा र असिना
जसलाई ले लागे पनि असिनासंग सेल्फी खिच्नेको संख्या उल्लेखय देखियो सामाजिक सञ्जालहरुमा । कसैले असिनाका नाममा कतिवता लेखे। कसैले गजल त कसैले मुक्तक । असिनासंग सेल्फी खिच्ने,कविता रच्नेहरुका केही कृति र सृजना यहां पस्केका छौं ।
कहाँ कहाँ पानी परेओ असिना परे कत्रा फेसबुक थेओ र थाहा पाइयो कल्ले भन्थेओ नत्र प्रशङ्ग असिनापानीले फेसबुक भित्ता चुर्लुम्मै डुबानमा
सिता खनाल अर्याल
गणेश अधिकारीको असिना सेसन
सानामा हामी 'औषधि हुन्छ' भनेर असिना टिप्दै बोतलमा हालेर राख्थेंम्, शहरका मान्छे त सेल्फी खिचेर फेस्बुक र टुइटराँ राख्दा रेछन्
प्रतिक्रिया दिनुहोस