जहाँ छन् बुद्धका आँखा… (फोटोफिचर)

कलात्मक प्रवेशद्वार । चम्किलो स्तुप । वरिपरि रंगीचंगी ध्वजापताका । सडकबाट भित्र छिर्नेबित्तिकै हरेकको नजर बौद्ध स्तुपको फेददेखि टुप्पोसम्म पुग्छ। भुकम्पले क्षत विक्षत भएको बौद्धस्तुप पुनर्निर्माण पछि निकै आकर्षक बनेको छ ।

बुद्ध धर्म मान्नेहरुको धार्मीक स्थल मानिने बौद्धमा दैनिक सयौँको संख्यामा नेपाली तथा विदेशी पर्यटकहरु आउने गरेका छन् ।

हेरौ आकर्षक बौद्धस्तुपका केही तस्वीरहरु :

















रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics