बदमास बाँदरका १२ पोज (फोटो फिचर)

बाँदरलाई मान्छेको पुर्खा मानिन्छ । अनुहार पनि मान्छेको जस्तै देखिन्छ बाँदरको । बाँदर अरू जनावरहरू भन्दा धेरै बुद्धीमान भएको कुरा विज्ञानले पनि पुष्टी गरी सकेको छ।

काठमाडौंको स्वयम्भु बाँदरको बाक्लो उपस्थिती छ । यहाँका बाँदरहरुको रमाइलो हेर्दा दिन बितेको पत्तो हुँदैन । यहाँका बाँदरहरु कहिले मानिसहरुसँग रमाइरहेका हुन्छन् त कहिले तिनै मानिसहरूको खानेकुरा खोसेर खाइरहेका हुन्छन् ।

स्वभावैले बाँदरहरु बदमास हुन्छन् । हेरौं यिनै बदमास बाँदरका १२ पोज:





















रमेश विक्रम हमाल

प्रतिक्रिया दिनुहोस

web
analytics