झापामा विपद् व्यवस्थापन केन्द्र निर्माण

झापा - मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चार वटा दमकल, एउटा शव वाहन,… थप पढ्नुहोस् +

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

१० घण्टा अगाडि

बनियानी (झापा) - जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त… थप पढ्नुहोस् +

कोप २९ पुगेको जम्बो टोलीले संसारलाई ढाँट्यो

मङि्सर ०२, २०८१

काठमाडौं – अजरबैंजानको बाकुमा भइरहेको कोप २९ मा वन मन्त्री ऐन बहादुर शाही ठकुरी नेतृत्वको जम्बो टोलीले संसारलाई ढाँटेको छ । मन्त्री ठकुरी नेतृत्वको जम्बो टोलीले नेपालमा कार्यान्वयन भइरहेका परियोजना कोप २९ मा गएर फेरी शुभारम्भ गरेर संसारलाई ढाँटेको हो… थप पढ्नुहोस् +

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल

मङि्सर ०७, २०८१

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले शुक्रबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’ विषयक छलफलमा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै… थप पढ्नुहोस् +

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका राई जिल्लाकै पहिलो किबी किसान हुन् । सुरुका वर्षमा… थप पढ्नुहोस् +

ह्वेलले निलेर फेरि ओकलिदिएका अमेरिकीको अद्भुत कथा

काठमाडाैं – समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर… थप पढ्नुहोस् +

कोप २९ को सहभागिता छानबिन गर

देशमा बेथितिको चाङ छ । हरेक वर्ष तीनै विकृति र बेथिति दोहोरिइरहेका छन् । तीनलाई सच्चाउने तर्फ कसैको ध्यान पुग्दैन । मुलुकका हरेक क्षेत्र दण्डहीनता उन्मुख छन् । गरिब निमुखा… थप पढ्नुहोस् +

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

बनियानी (झापा) – जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त… थप पढ्नुहोस् +

प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ । हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो… थप पढ्नुहोस् +

एआई सम्मेलन गर्दै युवा संघ, ११०० प्रतिनिधि सहभागी हुने

कार्तिक ०७, २०८१
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्… थप पढ्नुहोस् +

१२ औँ राष्ट्रिय विज्ञान दिवस आज, के के छन् कार्यक्रम ?

असोज ०१, २०८१
काठमाडौं - असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो। विज्ञान दिवसको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमको प्राविधिक… थप पढ्नुहोस् +

अन्तरिक्षयात्री सुनिता र बेरीलाई नलिई पृथ्वीमा फर्कँदै यान

भदौ २२, २०८१
काठमाडाैं - बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने… थप पढ्नुहोस् +

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

भदौ २२, २०८१
काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । पहाडी गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन् । २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियरका रूपमा सातौँ तहबाट सेवा प्रवेश… थप पढ्नुहोस् +

सुपर काबेली ‘ए’को विद्युत् लाइन राष्ट्रिय प्रसारणमा जोडियो

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंगा गाउँपालिका–८ मा निर्माण भएको सुपर काबेली ‘ए’जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । सुपर काबेली ‘ए’ले उत्पादन गरेको १३.५ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण… थप पढ्नुहोस् +

web
analytics