झापा - संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ । झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त… थप पढ्नुहोस् +
चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार
काठमाडौं - चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त… थप पढ्नुहोस् +
कोप २९ पुगेको जम्बो टोलीले संसारलाई ढाँट्यो
काठमाडौं – अजरबैंजानको बाकुमा भइरहेको कोप २९ मा वन मन्त्री ऐन बहादुर शाही ठकुरी नेतृत्वको जम्बो टोलीले संसारलाई ढाँटेको छ । मन्त्री ठकुरी नेतृत्वको जम्बो टोलीले नेपालमा कार्यान्वयन भइरहेका परियोजना कोप २९ मा गएर फेरी शुभारम्भ गरेर संसारलाई ढाँटेको हो… थप पढ्नुहोस् +
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले शुक्रबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’ विषयक छलफलमा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै… थप पढ्नुहोस् +