इलाम । इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ। सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान कालो चितुवा फेला परेको हो। आइतबार राति नै आएर खोरमा रहेका दुईवटा माउ बाख्रा र एउटा पाठी खाएर खोरमै बसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय इलामले यो चितुवाको उद्धारका लागि… थप पढ्नुहोस् +
दुर्लभ प्रजातिको कालो चितुवा कसरी भेटियो इलाममा ?
इलाम । इलाममा कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय इलामले यो दुर्लभ प्रजातिको चितुवा भएको अनुमान गरेको छ। सूर्योदय नगरपालिका-२ बागवीरे निवासी टंक काफ्लेको बाख्राको खोरभित्र सोमबार बिहान… थप पढ्नुहोस् +
सगरमाथा संवादमा राष्ट्र प्रमुख र कार्यकारी नआउने
काठमाडौँ– वातावरणका क्षेत्रमा नेपाल सरकारले गर्न लागेको बहुप्रतिक्षित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवादमा कुनै पनि देशका राष्ट्र प्रमुख वा प्रमुख कार्यकारी नआउने भएका छन् । सरकारले सगरमाथा संवाद कार्यक्रम आगामी शुक्रवारदेखि आइतबारसम्म काठमाडौँस्थित सोल्टी होटेलमा आयोजना गर्न लागेको छ । संवादको… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +