म्याग्दी - मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०–८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन… थप पढ्नुहोस् +
कस्तो रहला आजको मौसम ?
काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ… थप पढ्नुहोस् +
विहीबारदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, कुन क्षेत्र छ उच्च जोखिममा ?
काठमाडौं – विहिबार साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको… थप पढ्नुहोस् +
आजदेखि ‘नाडा अटो सो-२०२४’
काठमाडाैं – नाडा अटो सो–२०२४ आजबाट काठमाडाैंमा सुरू हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मंलबारदेखि सुरु भएर १६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन प्रर्दशनीमा राखिने भएको छ। चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य… थप पढ्नुहोस् +