‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ

म्याग्दी - चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा… थप पढ्नुहोस् +

१०औं संविधान दिवस आज, धरहरा खुल्लादेखि कन्सर्टसम्मका कार्यक्रम

७ मिनेट अगाडि

काठमाडौं - आज दसौं संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको ९ वर्ष पूरा भएर दस वर्ष प्रवेशको अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । सरकारले भव्यताका… थप पढ्नुहोस् +

पानीको मुहान सुके, रित्तियो ध्ये गाउँ

२३ घण्टा अगाडि

म्याग्दी – दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए… थप पढ्नुहोस् +

साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासंघ

२३ घण्टा अगाडि

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि… थप पढ्नुहोस् +

  • बर्दिया बाघकै लागि (भिडियो)

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सजिलै बाघ हेर्न पाइने भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत बृद्धि भइरहेका छन् ।

  • पहिरोले डाँडै खस्यो (भिडियो)

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सिवाँ नजिक (मयाम खोला) नजिक वर्षाका कारण डाँडै खसेको छ । गाउँपालिकाका अधिकृत सुन्दर थापाले सो दृष्य कैद गरेका थिए । हेरौं पहिरो खस्दै गरेको भिडियो । पहिरोका कारण सो क्षेत्रमा अहिले बाटो बन्द भएको छ ।…

  • अन्तराष्ट्रिय अवार्ड जित्ने बाँधकाे कथा

    बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँध बनाउँदाको कथा भिडियोमा :

  • मोनोरेल चलाउने योजना पारित भईरहँदा ढलमा बगेकी बालिका

    काठमाडौंमा मेट्रो र मोनोरेल चलाउने योजना पारित भईरहँदा सामाखुसिमा भने एक स्कुले बालिका ढलमा बग्दै थिइन । बाटो बनाउने क्रममा खुला छोडिएका भ्वाङमा खसेकी ती बालिकालाई ढलले यसरी बगायो ।

पाथीभरा कि मुकुमलुङ ?

– टंक श्रेष्ठ, पछिल्लो समय पाथीभरा निकै विवादमा परेको छ । विवाद बढ्दै जाँदा कतिपयले ‘पाथीभरा नै भ्रम हो’ भन्न पनि भ्याए । कतिपयले पाथीभराको नाम पनि सुन्न नचाहेको जस्तो… थप पढ्नुहोस् +

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ

म्याग्दी – चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने,… थप पढ्नुहोस् +

माटो प्रदूषण जलवायु परिवर्तन भन्दा खतनाक

काठमाडौं – हाम्रो बढी चिन्ता जमिन माथि अर्थात् आँखाले प्रत्यक्ष देखिने वस्तुमा हुन्छ । वायु प्रदूषण, जलवायु परिवर्तनका असर र मानविय असरको चाँडै चर्चा पनि गछौं । तर, जमिनमुनि बस्ने… थप पढ्नुहोस् +

१२ औँ राष्ट्रिय विज्ञान दिवस आज, के के छन् कार्यक्रम ?

असोज ०१, २०८१
काठमाडौं - असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो। विज्ञान दिवसको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमको प्राविधिक… थप पढ्नुहोस् +

अन्तरिक्षयात्री सुनिता र बेरीलाई नलिई पृथ्वीमा फर्कँदै यान

भदौ २२, २०८१
काठमाडाैं - बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने… थप पढ्नुहोस् +

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

भदौ २२, २०८१
काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । पहाडी गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन् । २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियरका रूपमा सातौँ तहबाट सेवा प्रवेश… थप पढ्नुहोस् +

इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन : टिकटक चल्ने बनाउनू

भदौ २१, २०८१
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाइएको जानकारी दिएको हो । सरकारले यही महिनाको ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा… थप पढ्नुहोस् +

अरुण-३ जलविद्युत् आयोजना निर्माण कहाँ पुग्यो ?

सङ्खुवासभा – बिना कुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को… थप पढ्नुहोस् +

पाथीभरामा केबलकार निर्माण गर्न ताप्लेजुङका दुई ठूला कम्पनीबिच साझेदारी

ताप्लेजुङ – प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण गर्न जिल्लाका दुई ठूला कम्पानीबिच साझेदारी भएको छ । हिमालय कन्स्ट्रक्सन र सेवालुङ निर्माण कम्पनीबिच केबलकारको भौतिक संरचना निर्माण गर्न साझेदारी गर्ने सहमति… थप पढ्नुहोस् +

web
analytics