काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) ले नेपालमा कुल ३१९,६५१,०७५ अमेरिकी डलरको (करिव ४४ अर्ब रुपैयाँ) विकास परियोजना बन्द गरेको छ । यस निर्णयले स्वास्थ्य, शिक्षा, कृषि, सुशासन, विपद् व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई प्रत्यक्ष रूपमा असर गरेको छ । नेपालमा लामो समयदेखि सञ्चालन भइरहेका यी परियोजनाहरू आर्थिक वृद्धि, जनस्वास्थ्य सुधार, र संस्थागत विकासमा योगदान गरिरहेका थिए । अमेरिकी सरकारले विभिन्न देशमा सञ्चालन… थप पढ्नुहोस् +
पर्वतमा यस वर्ष आलु उत्पादन वृद्धि हुने अनुमान
पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको… थप पढ्नुहोस् +
-
मानव बसोबास नभएको अन्टार्कटिकाको दुर्गम क्षेत्रमा कसरी पुग्यो माइक्रोप्लास्टिक ?
फागुन १३, २०८१नेचर विशेष
जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +