काठमाडौं : वन तथा वातावरण मन्त्रालय र त्यहाँका प्रशासकहरू अन्ततः राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिलाई खारेजीको प्रक्रियामा पुर्याउन सफल भएका छन् । समितिमा कार्यरत कर्मचारी तथा पूर्व पदाधिकारीहरूका अनुसार समिति खारेज गराएर यसको ढाँचा परिवर्तन गर्ने र यसलाई मन्त्रालय भित्रै ल्याउने ‘षडयन्त्र र तानाबाना’ धेरै पहिलेदेखि सुरु भएको हो । नेचरखबरडटकमलाई प्राप्त सूचनाअनुसार समिति खारेज गर्न वन मन्त्रालय र त्यहाँको प्रशासनले धेरै पहिलेदेखि गृहकार्य… थप पढ्नुहोस् +
हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल
ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा… थप पढ्नुहोस् +
-
‘चुरे’बारे अपरिपक्व निर्णय नगर्न पूर्व वन मन्त्री आचार्यको अपिल (पूर्ण पाठसहित)
माघ १२, २०८१नेचर विशेष -
काँग्रेसले जन्माएको संस्था काँग्रेसका मन्त्रीले नै खारेजी प्रक्रियामा लैजाँदै
माघ १०, २०८१नेचर विशेष
हरित जलवायु कोषबारे छलफल
काठमाडौं : हरित जलवायु कोषमा प्रत्यक्ष पहुँच भएका तथा विभिन्न रुपमा अनुबन्धित संस्थाहरुसँग वन तथा वातावरण मन्त्रालयले छफल गरेको छ । कोषसँगको सहकार्य तथा अन्य प्रकृयामा भोग्नुपरेका समस्या तथा सहजीकरणका लागि छलफल आयोजना गरेको मन्त्रालयले जनाएको छ । छलफलमा वन… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +