त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबेँसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ । उक्त स्थानबाट आवतजावत गर्न सक्ने… थप पढ्नुहोस् +
दुप्चेश्वरमा बाढीले ३ वटा झोलुङ्गे पुल बगायो, आवतजावत बन्द
त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को… थप पढ्नुहोस् +
विहीबारदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, कुन क्षेत्र छ उच्च जोखिममा ?
काठमाडौं – विहिबार साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको… थप पढ्नुहोस् +
आजदेखि ‘नाडा अटो सो-२०२४’
काठमाडाैं – नाडा अटो सो–२०२४ आजबाट काठमाडाैंमा सुरू हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मंलबारदेखि सुरु भएर १६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन प्रर्दशनीमा राखिने भएको छ। चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य… थप पढ्नुहोस् +