काठमाडौं । स्पेसएक्सका स्टारलिंक उपग्रहहरू नष्ट हुँदै पृथ्वीमा झर्न थालेका छन् । यसले वातावरणमा नकरात्मक प्रभाव पार्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जनवरी २०२५ मा मात्र १२० उपग्रहहरू जलेर नष्ट भएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विज्ञहरूका अनुसार अहिले पहिलो पुस्ताको स्टारलिंक उपग्रहहरू धमाधम झरिरहेका छन् । यसले कृत्रिम उल्का वर्षाको आवृत्तिमा वृद्धि भएको संकेत गरेको छ । हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्सका… थप पढ्नुहोस् +
मुस्ताङमा फूल खेती सिक्दै १४ जिल्लाका किसान
मुस्ताङ । फूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी… थप पढ्नुहोस् +
हिउँ चितुवामा आनुवंशिक विविधताको ह्रास, लोप हुने जोखिम
काठमाडौं । संसारका सबैभन्दा रहस्यमय शिकारीका रूपमा चिनिन्छन् हिउँ चितुवा । पछिल्लो समय आफ्नै जीनका कारण उनीहरू खतरामा पर्दै गएका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक नयाँ अध्ययनमा यस्तो रहस्य खुलेको हो । अध्ययन अनुसार हिउँ चितुवाका जीन यति… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +