दुप्चेश्वरमा बाढीले ३ वटा झोलुङ्गे पुल बगायो, आवतजावत बन्द

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर –७ शिखरबेँसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ । उक्त स्थानबाट आवतजावत गर्न सक्ने… थप पढ्नुहोस् +

दुप्चेश्वरमा बाढीले ३ वटा झोलुङ्गे पुल बगायो, आवतजावत बन्द

१७ घण्टा अगाडि

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आवतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउँदा एकबस्तीबाट अर्को… थप पढ्नुहोस् +

विहीबारदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, कुन क्षेत्र छ उच्च जोखिममा ?

भदौ २६, २०८१

काठमाडौं – विहिबार साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको… थप पढ्नुहोस् +

आजदेखि ‘नाडा अटो सो-२०२४’

भदौ ११, २०८१

काठमाडाैं – नाडा अटो सो–२०२४ आजबाट काठमाडाैंमा सुरू हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल मंलबारदेखि सुरु भएर १६ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो सोमा विभिन्न ब्रान्डका सवारी साधन प्रर्दशनीमा राखिने भएको छ। चारपांग्रे नौ नयाँ ब्रान्ड र अन्य… थप पढ्नुहोस् +

  • बर्दिया बाघकै लागि (भिडियो)

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सजिलै बाघ हेर्न पाइने भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत बृद्धि भइरहेका छन् ।

  • पहिरोले डाँडै खस्यो (भिडियो)

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सिवाँ नजिक (मयाम खोला) नजिक वर्षाका कारण डाँडै खसेको छ । गाउँपालिकाका अधिकृत सुन्दर थापाले सो दृष्य कैद गरेका थिए । हेरौं पहिरो खस्दै गरेको भिडियो । पहिरोका कारण सो क्षेत्रमा अहिले बाटो बन्द भएको छ ।…

  • अन्तराष्ट्रिय अवार्ड जित्ने बाँधकाे कथा

    बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँध बनाउँदाको कथा भिडियोमा :

  • मोनोरेल चलाउने योजना पारित भईरहँदा ढलमा बगेकी बालिका

    काठमाडौंमा मेट्रो र मोनोरेल चलाउने योजना पारित भईरहँदा सामाखुसिमा भने एक स्कुले बालिका ढलमा बग्दै थिइन । बाटो बनाउने क्रममा खुला छोडिएका भ्वाङमा खसेकी ती बालिकालाई ढलले यसरी बगायो ।

बिर्तामोडमा काँचो केरामै विषादीको मात्रा भेटियो

झापा – बिर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत बिर्तामोडमा… थप पढ्नुहोस् +

सुखी नेपाली, समृद्ध नेपालको मुख्य अंग कृषि

-प्रधानमन्त्री केपी शर्मा ओली म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि… थप पढ्नुहोस् +

माटो प्रदूषण जलवायु परिवर्तन भन्दा खतनाक

काठमाडौं – हाम्रो बढी चिन्ता जमिन माथि अर्थात् आँखाले प्रत्यक्ष देखिने वस्तुमा हुन्छ । वायु प्रदूषण, जलवायु परिवर्तनका असर र मानविय असरको चाँडै चर्चा पनि गछौं । तर, जमिनमुनि बस्ने… थप पढ्नुहोस् +

अन्तरिक्षयात्री सुनिता र बेरीलाई नलिई पृथ्वीमा फर्कँदै यान

भदौ २२, २०८१
काठमाडाैं - बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने… थप पढ्नुहोस् +

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

भदौ २२, २०८१
काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । पहाडी गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिइन् । २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियरका रूपमा सातौँ तहबाट सेवा प्रवेश… थप पढ्नुहोस् +

इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन : टिकटक चल्ने बनाउनू

भदौ २१, २०८१
काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटक चल्ने बनाउन निर्देशन जारी गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाइएको जानकारी दिएको हो । सरकारले यही महिनाको ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा… थप पढ्नुहोस् +

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

भदौ ०६, २०८१
काठमाडाैं - शर्तसहित टिकटकको प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय बिहीबार गरेको हाे । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिनाभित्र प्रक्रिया पूरा नगरे… थप पढ्नुहोस् +

अरुण-३ जलविद्युत् आयोजना निर्माण कहाँ पुग्यो ?

सङ्खुवासभा – बिना कुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ। भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को… थप पढ्नुहोस् +

web
analytics