काठमाडौं । महासागरहरू पानीको भण्डार मात्र होइनन्, यो जलवायु सन्तुलन कायम राख्ने प्रमुख स्थान पनि हुन् । वैज्ञानिकहरूका अनुसार, महासागरहरूले मानवजन्य गतिविधिहरूद्वारा वायुमण्डलमा निस्कने कार्बन-डाइअक्साइडको लगभग एक चौथाई भाग सोसेका छन् । यसले वायुमण्डलीय कार्बन-डाइअक्साइडको स्तरलाई थप बढ्नबाट रोकेको छ र विश्वव्यापी तापक्रमलाई नियमन गर्न मद्दत गरेको विभिन्न अध्ययनले देखाएका छन् । यसबाहेक, महासागरहरूले वायुमण्डलबाट आउने अतिरिक्त तापको लगभग ९० प्रतिशत सोस्ने गरेको पछिल्लो अध्ययन… थप पढ्नुहोस् +
ताप्लेजुङकाे मैवाखोलामा पहिरोले ११ घर विस्थापित
ताप्लेजुङ । अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण… थप पढ्नुहोस् +
बाहिरिने बेला फेरि सक्रिय मनसुन
काठमाडाैं । औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भएपनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +