केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१४ घण्टा अगाडि

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र… थप पढ्नुहोस् +

सगरमाथा हिमक्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभाव, हिमताल विष्फोटनकाे जोखिम

कार्तिक १०, २०८२

काठमाडौं । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिम पहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र… थप पढ्नुहोस् +

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

पुष ०४, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +

  • संसारका आकर्षक गन्तव्यस्थलमा चौथो नेपाल

    नेपाल सन् २०१७ मा छनोट भएका आकर्षक गन्तव्य स्थलमध्ये चौथो आकर्षक गन्तव्यस्थलमा छनोट भएको छ । ‘लन्ली प्लानेट’ म्यागजीनले २०१७ का लागि छानेका १० वटा उत्कृष्ट गन्तब्य मुलुकहरुमा नेपाल चौथो स्थानमा परेको हो ।हरेक वर्ष ‘लन्ली प्लानेट’ ले बिश्वका उत्कृष्ट…

  • लाटोकोसेरो महोत्सव

    लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र शिकार गर्ने चरा हो । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दा आवाज आउँदैन । यिनको सँख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २२ प्रकारका लाटोकोसेरोको प्रजाती अभिलेख गरिसकिएको…

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

भोजपुर । बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया… थप पढ्नुहोस् +

ह्वेलले निलेर फेरि ओकलिदिएका अमेरिकीको अद्भुत कथा

काठमाडाैं – समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर… थप पढ्नुहोस् +

त्यो खाँदबारी, यो खाँदबारी

सुजता लिम्बु । विराटनगर, बाल्यकालको एउटा धमिलो सम्झना मनमा आज पनि जीवन्त छ। म मधेसस्थित बिर्तामोड मामाघर जाँदा मामाका छोरा दाइले सोध्नुभएको थियो, ‘खाँदबारीमा स्कुल छ?’ त्यो प्रश्नले मलाई अचम्मित बनाउँथ्यो।… थप पढ्नुहोस् +

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ । वर्षात्काे मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला… थप पढ्नुहोस् +

आज नेपालकै प्रदूषित सहर बन्यो धनगढी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण सूचकांक एक्यूआई १८५ मापन गरिएको छ । पछिल्लो २४… थप पढ्नुहोस् +

खस्न थाले एलन मस्कका स्टारलिंक उपग्रहहरू, वातावरणमा कस्तो असर पार्ला ?

असोज २९, २०८२
काठमाडौं । स्पेसएक्सका स्टारलिंक उपग्रहहरू नष्ट हुँदै पृथ्वीमा झर्न थालेका छन् । यसले वातावरणमा नकरात्मक प्रभाव पार्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । जनवरी २०२५ मा मात्र १२० उपग्रहहरू जलेर नष्ट भएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विज्ञहरूका अनुसार अहिले पहिलो पुस्ताको स्टारलिंक उपग्रहहरू धमाधम झरिरहेका छन् ।… थप पढ्नुहोस् +

सूर्यको रहस्य : सौर्य ज्वालाहरू पहिले भन्दा ६.५ गुणा बढी तातो

असोज ०५, २०८२
काठमाडौं । सूर्य सौर्यमण्डलको केन्द्र हो । र, पृथ्वीमा जीवनको लागि ऊर्जाको सबैभन्दा ठूलो स्रोत पनि हो । यसको सतह भित्र र भित्र हुने गतिविधिहरू वैज्ञानिकहरूका लागि अझै रहस्यमय नै छन् । उनीहरूले भन्ने गरेका छन्, ‘सूर्यका कर्णहरूको तापक्रम लगभग १ करोड डिग्री सेल्सियस छ ।’ तर, पछिल्लो एक अध्ययनले… थप पढ्नुहोस् +

बलबहादुरले देखेको घडीको सुईसँगै घुमेको मौसम

असोज ०२, २०८२
सुजता लिम्बू । विराटनगर इटहरीको सगीत चोक । जहाँ, मध्य दिनको गुल्जारबीच एउटा पुरानो घडी बनाउने ठाउँले धेरैको ध्यान तान्छ । त्यहाँ पहेँलो अक्षरमा लेखिएको छ, ‘यहाँ घडी बनाइन्छ ।’ र यहाँका घडी मेकानिक हुन् बलबहादुर विश्वकर्मा । प्रविधिको विकाससँगै घडीको डिजाइन र मेसिन मात्रै फेरिएन, अब मोबाइल र कम्प्यूटरमा… थप पढ्नुहोस् +

अब्बल आईटी पुस्ता, कमजोर सरकारी नीति

भदौ ३१, २०८२
सुजता लिम्बू । विराटनगर  फेसबुक बन्द गर्ने सरकारी घोषणापछि सुरु भएको जेनजी आन्दोलनले केही सातामै देशभरी व्यापक आगजनी, प्रदर्शन र असन्तोष फैलायो । आन्दोलन यति शक्तिशाली बन्यो कि सत्ता नै परिवर्तन गरायो । सडकमा उर्लिएको भीडको माग केवल सामाजिक सञ्जालको पहुँच मात्र थिएन, बरु देशको भविष्यप्रति सुन्ने कान र बुझ्ने… थप पढ्नुहोस् +

सिँचाइ तथा नदी नियन्त्रणका ८ आयोजना सम्पन्न

तनहुँ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले सिँचाइ तथा नदी नियन्त्रणका आठ आयोजना सम्पन्न गरेको छ । तनहुँसहित लमजुङ, मनाङ र गोरखा कार्यक्षेत्र रहेको आयोजनाले तनहुँका विभिन्न ठाउँमा सिँचाइ… थप पढ्नुहोस् +

web
analytics