काठमाडौं । पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैँडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायत वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको… थप पढ्नुहोस् +
माघे सङ्क्रान्ति पर्व मनाइँदै
काठमाडौं । आज देशभरका विभिन्न समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि… थप पढ्नुहोस् +
-
जलवायु परिवर्तनका नाममा आएको रकम विवरण १५ दिन भित्र बुझाउन वन मन्त्रालयलाई निर्देशन
पुष २६, २०८१नेचर विशेष
जलवायु परिवर्तनका नाममा आएको रकम विवरण १५ दिन भित्र बुझाउन वन मन्त्रालयलाई निर्देशन
काठमाडौं । जलवायु परिवर्तनका नाममा आएको ऋण तथा अनुदान दुरुपयोग भइरहेको जनगुनासो बढिरहेका बेला संघिय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले वन तथा वातावरण र अर्थ मन्त्रालयलाई जलवायु परिवर्तनका नाममा आएको रकमको हिसाबकिताब १५ दिन भित्र समितिमा पेश गर्न… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +