सर्पको डसाइबाट झापामा १० वर्षीय बालकको मृत्यु
झापा । सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली… थप पढ्नुहोस् +
हिउँ चितुवामा आनुवंशिक विविधताको ह्रास, लोप हुने जोखिम
काठमाडौं । संसारका सबैभन्दा रहस्यमय शिकारीका रूपमा चिनिन्छन् हिउँ चितुवा । पछिल्लो समय आफ्नै जीनका कारण उनीहरू खतरामा पर्दै गएका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक नयाँ अध्ययनमा यस्तो रहस्य खुलेको हो । अध्ययन अनुसार हिउँ चितुवाका जीन यति… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +