दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। “विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने । यहाँ प्रायः सबै घरमा पलमका बोट छन्… थप पढ्नुहोस् +
आज देशभर मौसम सफा
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी… थप पढ्नुहोस् +
हिउँ चितुवामा आनुवंशिक विविधताको ह्रास, लोप हुने जोखिम
काठमाडौं । संसारका सबैभन्दा रहस्यमय शिकारीका रूपमा चिनिन्छन् हिउँ चितुवा । पछिल्लो समय आफ्नै जीनका कारण उनीहरू खतरामा पर्दै गएका छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक नयाँ अध्ययनमा यस्तो रहस्य खुलेको हो । अध्ययन अनुसार हिउँ चितुवाका जीन यति… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +