काठमाडाैं - शताब्दीयौँदेखि बाङ्गाटिङ्गा भएर बहने नदीहरूलाई सीधा पार्न थालिए । तर, विज्ञहरूका अनुसार तिनलाई तिनको प्राकृतिक स्वरूपमै नागबेली बहन छाडिदिने हो भने बाढी रोक्न तथा वन्यजन्तुका निम्ति स्वस्थ्य वासस्थान सिर्जना गर्न सकिन्छ। यूकेको कम्ब्रियामा लेक डिस्ट्रिक्टको मुटुमा रहेको स्वीन्डेल बेक नदी खेतबारी एवं उपत्यकाहरूमा घुम्दै घुम्दै बहन्छ। तर केही समय अगाडिसम्म पनि उसको मार्ग योभन्दा निकै सीधा पारिएको थियो। कुनै पनि स्वस्थ नदी नागबेली… थप पढ्नुहोस् +
लेकबाट बेँसी झर्न थाले भेडाका बथान
लमजुङ - चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ती गोठका गोठालाले आ–आफ्ना… थप पढ्नुहोस् +
कोप २९ पुगेको जम्बो टोलीले संसारलाई ढाँट्यो
काठमाडौं – अजरबैंजानको बाकुमा भइरहेको कोप २९ मा वन मन्त्री ऐन बहादुर शाही ठकुरी नेतृत्वको जम्बो टोलीले संसारलाई ढाँटेको छ । मन्त्री ठकुरी नेतृत्वको जम्बो टोलीले नेपालमा कार्यान्वयन भइरहेका परियोजना कोप २९ मा गएर फेरी शुभारम्भ गरेर संसारलाई ढाँटेको हो… थप पढ्नुहोस् +
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव… थप पढ्नुहोस् +