काठमाडौं । विश्वकै दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरूको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । वन तथा… थप पढ्नुहोस् +
मानुङकोटमा दैनिक ३०० भन्दा बढी पर्यटक
तनहुँ । चिसो मौसम शुरू भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका-५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्… थप पढ्नुहोस् +
टर्कीको उत्तरपश्चिमी मारमारा क्षेत्रमा खडेरी, पानीको स्तर घट्दै
काठमाडौं । टर्कीको उत्तरपश्चिमी मारमारा क्षेत्र, जुन देशको सबैभन्दा बढी जनसंख्या भएको र औद्योगिक केन्द्र हो, हाल गम्भीर खडेरीको चपेटामा परेको छ। यसले गर्दा यस क्षेत्रका जलाशयहरूमा पानीको स्तर हालसम्मकै न्यून बिन्दुमा पुगेको छ, जसले प्रमुख शहरहरूमा आपत्कालीन उपायहरू अपनाउनुपर्ने… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +