अब्बल आईटी पुस्ता, कमजोर सरकारी नीति

सुजता लिम्बू । विराटनगर  फेसबुक बन्द गर्ने सरकारी घोषणापछि सुरु भएको जेनजी आन्दोलनले केही सातामै देशभरी व्यापक आगजनी, प्रदर्शन र असन्तोष फैलायो । आन्दोलन यति शक्तिशाली बन्यो कि सत्ता नै परिवर्तन गरायो । सडकमा उर्लिएको भीडको माग केवल सामाजिक सञ्जालको पहुँच मात्र थिएन, बरु देशको भविष्यप्रति सुन्ने कान र बुझ्ने नेतृत्वको खोजी पनि थियो । विज्ञहरू भन्छन्, ‘यो आन्दोलन फेसबुक बन्दको विरुद्धमा मात्र होइन, वर्षौंदेखिको… थप पढ्नुहोस् +

जलवायु संकट अब खेलकुद मैदानहरूमा : तातिनेछन् खेलाडी र दर्शक

२०२६ को फिफा विश्वकपमा देखिन्छ असर ?

काठमाडौं । अत्यधिक गर्मीमा तातिएका रंगशालाहरू, बाढी र खडेरीसँग जुधिरहेका मैदानहरू । यो केवल भविष्यको कल्पना मात्र होइन, वर्तमान समयको वास्तविकता पनि हो । अब फुटबलको रोमाञ्चकता जलवायु संकटको मारमा पर्न थालिसक्यो भन्ने खुलासा विभिन्न अध्ययनहरूले गरेका छन् । एक नयाँ अध्ययन प्रतिवेदनले जलवायु संकट अब खेलकुद मैदानहरूमा पनि पुगेको खुलासा गरेको हो । विज्ञहरूले २०२६ को फिफा विश्वकप भविष्यमा आउने चुनौतीहरूको एक झलक मात्र… थप पढ्नुहोस् +

गैंडासँग सम्बन्धित मुद्दाका २२ कैदी बन्दी भागे, थपियाे चुनौती

११ घण्टा अगाडि

चितवन । चितवन कारागारबाट एकसिंगे गैँडासँग सम्बन्धित मुद्दाका कैदी बन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ… थप पढ्नुहोस् +

जलवायु संकट अब खेलकुद मैदानहरूमा : तातिनेछन् खेलाडी र दर्शक

१६ घण्टा अगाडि

काठमाडौं । अत्यधिक गर्मीमा तातिएका रंगशालाहरू, बाढी र खडेरीसँग जुधिरहेका मैदानहरू । यो केवल भविष्यको कल्पना मात्र होइन, वर्तमान समयको वास्तविकता पनि हो । अब फुटबलको रोमाञ्चकता जलवायु संकटको मारमा पर्न थालिसक्यो भन्ने खुलासा विभिन्न अध्ययनहरूले गरेका छन् । एक… थप पढ्नुहोस् +

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

पुष ०४, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +

  • मोनोरेल चलाउने योजना पारित भईरहँदा ढलमा बगेकी बालिका

    काठमाडौंमा मेट्रो र मोनोरेल चलाउने योजना पारित भईरहँदा सामाखुसिमा भने एक स्कुले बालिका ढलमा बग्दै थिइन । बाटो बनाउने क्रममा खुला छोडिएका भ्वाङमा खसेकी ती बालिकालाई ढलले यसरी बगायो ।

  •  

     

    अल्छी आँखाको उपचार गर्दै दृष्टि ( भिडियो )

    विज्ञान प्रविधीको पछिल्लो उपहारका रुपमा आएका नयां आविश्कार र प्रविधीसहित राजधानीको कलंकीमा दृष्टि आंखा केन्द्रले आफ्नो सेवा सुरु गरेको छ । आंखा उपचारमा निजी क्षेत्रबाट बलियो उपस्थिती जनाएको दृष्टिले कतिपय उपचार प्रणाली र प्रविधी नेपालमै पहिलोपटक भित्र्याएको छ । अल्छी…

  • प्रकृतिको एउटा सुन्दर कथा (भिडियो)

    बन्यजन्तु र प्रकृतिको सुन्दरता बुझौं, मनन गरौं । बन्यजन्तुकाे प्रकृतिसँगकाे सम्बन्ध र उनीहरुकाे मन, रहर भावना बुझ्न हेर्नै पर्ने एउटा छोटो फिल्म ।

  • ‘तिम्रो मेरो मिलनको आयो हेर होली रे’

    होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउन व्यस्त

बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यति बेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामा खोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइन भ्याइ… थप पढ्नुहोस् +

ह्वेलले निलेर फेरि ओकलिदिएका अमेरिकीको अद्भुत कथा

काठमाडाैं – समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर… थप पढ्नुहोस् +

मानव–वन्यजन्तुको रिपोर्टिङ यसरी गर्दा कसो होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई महिना अघि राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनेपछि देश नै तरङ्गित भएको थियो । सबैलाई लाग्यो, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार… थप पढ्नुहोस् +

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने आशा

काठमाडाैं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो। केही मानवीय क्षति भयो। राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने… थप पढ्नुहोस् +

आज नेपालकै प्रदूषित सहर बन्यो धनगढी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण सूचकांक एक्यूआई १८५ मापन गरिएको छ । पछिल्लो २४… थप पढ्नुहोस् +

अब्बल आईटी पुस्ता, कमजोर सरकारी नीति

११ घण्टा अगाडि
सुजता लिम्बू । विराटनगर  फेसबुक बन्द गर्ने सरकारी घोषणापछि सुरु भएको जेनजी आन्दोलनले केही सातामै देशभरी व्यापक आगजनी, प्रदर्शन र असन्तोष फैलायो । आन्दोलन यति शक्तिशाली बन्यो कि सत्ता नै परिवर्तन गरायो । सडकमा उर्लिएको भीडको माग केवल सामाजिक सञ्जालको पहुँच मात्र थिएन, बरु देशको भविष्यप्रति सुन्ने कान र बुझ्ने… थप पढ्नुहोस् +

एआई सम्मेलन गर्दै युवा संघ, ११०० प्रतिनिधि सहभागी हुने

कार्तिक ०७, २०८१
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्… थप पढ्नुहोस् +

१२ औँ राष्ट्रिय विज्ञान दिवस आज, के के छन् कार्यक्रम ?

असोज ०१, २०८१
काठमाडौं - असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाईने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो। विज्ञान दिवसको अवसरमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमको प्राविधिक… थप पढ्नुहोस् +

अन्तरिक्षयात्री सुनिता र बेरीलाई नलिई पृथ्वीमा फर्कँदै यान

भदौ २२, २०८१
काठमाडाैं - बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ । यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने… थप पढ्नुहोस् +

१६ औं योजनामा जलवायुमैत्री विकासलाई प्राथमिकता

काठमाडौं – राष्ट्रिय योजना आयोग (एनपीसी) द्वारा आयोजित उच्चस्तरीय बैठकले आगामी सोह्रौँ योजना (२०२४/२५–२०२८/२९) मा हरित र जलवायु मैत्री विकासलाई प्राथमिकतामा राख्ने निश्कर्ष निकालेको छ । विभिन्न मन्त्रालयका सचिव तथा… थप पढ्नुहोस् +

web
analytics