सुबोध गौतम/ पिताम्बर सिग्देल काठमाडौँ– वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा ‘माइलस्टोन’ मानिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खारेज गर्न सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार चुरे समितिका विषयमा प्राविधिक प्रतिवेदन तयार गर्न मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘समिति खारेज गरेर त्यसलाई मन्त्रालय अन्तर्गत ल्याउने प्रपञ्च’ सहितको आफ्नो प्रतिवेदन तयार पारेको छ । बुधवार प्रतिवेदन बुझाउन भनिए पनि… थप पढ्नुहोस् +
बाँकेमा भेटिए २० प्रजातिका चरा
नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका… थप पढ्नुहोस् +
हरित जलवायु कोषबारे छलफल
काठमाडौं : हरित जलवायु कोषमा प्रत्यक्ष पहुँच भएका तथा विभिन्न रुपमा अनुबन्धित संस्थाहरुसँग वन तथा वातावरण मन्त्रालयले छफल गरेको छ । कोषसँगको सहकार्य तथा अन्य प्रकृयामा भोग्नुपरेका समस्या तथा सहजीकरणका लागि छलफल आयोजना गरेको मन्त्रालयले जनाएको छ । छलफलमा वन… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +