सोलुखुम्बु - सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताईन् । यसले बस्ती… थप पढ्नुहोस् +
कस्तो रहला आजको मौसम ?
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । महाशाखाले आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा… थप पढ्नुहोस् +
कोप २९ पुगेको जम्बो टोलीले संसारलाई ढाँट्यो
काठमाडौं – अजरबैंजानको बाकुमा भइरहेको कोप २९ मा वन मन्त्री ऐन बहादुर शाही ठकुरी नेतृत्वको जम्बो टोलीले संसारलाई ढाँटेको छ । मन्त्री ठकुरी नेतृत्वको जम्बो टोलीले नेपालमा कार्यान्वयन भइरहेका परियोजना कोप २९ मा गएर फेरी शुभारम्भ गरेर संसारलाई ढाँटेको हो… थप पढ्नुहोस् +
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले शुक्रबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरू’ विषयक छलफलमा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै… थप पढ्नुहोस् +