काठमाडौं । यही असोज १७ गतेपछिको मनसुनी विपद्मा परी ५३ जनको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको जानकारी दिएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोमा परेर ४० जना, बाढीबाट ११ जना र चट्याङबाट दुई जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार पहिरोबाट इलाममा मात्रै ३८ जनाको मृत्यु भएको छ । यस्तै, पाँचथरमा… थप पढ्नुहोस् +
बाढी पहिरोका कारण ३ प्रदेशका ९ राजमार्ग अवरुद्ध
काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली… थप पढ्नुहोस् +
जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम
सुजता लिम्बू । विराटनगर, यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ । बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +