आज नवरात्रको अन्तिम दिन, महानवमी पर्व मनाइँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। धार्मिक विश्वासअनुसार सिद्धिदात्री देवीको पूजाआराधना गरे मनोकामना पूरा हुने मान्यता… थप पढ्नुहोस् +

असोज १७ बाट देशका धेरै ठाउँमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

१३ घण्टा अगाडि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन… थप पढ्नुहोस् +

जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम

असोज १३, २०८२

सुजता लिम्बू । विराटनगर, यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ । बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान… थप पढ्नुहोस् +

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

पुष ०४, २०८१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +

  • बर्दिया बाघकै लागि (भिडियो)

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सजिलै बाघ हेर्न पाइने भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत बृद्धि भइरहेका छन् ।

  • पहिरोले डाँडै खस्यो (भिडियो)

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सिवाँ नजिक (मयाम खोला) नजिक वर्षाका कारण डाँडै खसेको छ । गाउँपालिकाका अधिकृत सुन्दर थापाले सो दृष्य कैद गरेका थिए । हेरौं पहिरो खस्दै गरेको भिडियो । पहिरोका कारण सो क्षेत्रमा अहिले बाटो बन्द भएको छ ।…

  • अन्तराष्ट्रिय अवार्ड जित्ने बाँधकाे कथा

    बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँध बनाउँदाको कथा भिडियोमा :

किन घट्यो अलैंचीको बजार मूल्य ?

झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार… थप पढ्नुहोस् +

ह्वेलले निलेर फेरि ओकलिदिएका अमेरिकीको अद्भुत कथा

काठमाडाैं – समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर… थप पढ्नुहोस् +

मानव–वन्यजन्तुको रिपोर्टिङ यसरी गर्दा कसो होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई महिना अघि राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा ‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन’ भनेपछि देश नै तरङ्गित भएको थियो । सबैलाई लाग्यो, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार… थप पढ्नुहोस् +

मुस्ताङमा १ लाख २००० विदेशी पर्यटक भित्रिए

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा… थप पढ्नुहोस् +

आज नेपालकै प्रदूषित सहर बन्यो धनगढी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण सूचकांक एक्यूआई १८५ मापन गरिएको छ । पछिल्लो २४… थप पढ्नुहोस् +

सूर्यको रहस्य : सौर्य ज्वालाहरू पहिले भन्दा ६.५ गुणा बढी तातो

असोज ०५, २०८२
काठमाडौं । सूर्य सौर्यमण्डलको केन्द्र हो । र, पृथ्वीमा जीवनको लागि ऊर्जाको सबैभन्दा ठूलो स्रोत पनि हो । यसको सतह भित्र र भित्र हुने गतिविधिहरू वैज्ञानिकहरूका लागि अझै रहस्यमय नै छन् । उनीहरूले भन्ने गरेका छन्, ‘सूर्यका कर्णहरूको तापक्रम लगभग १ करोड डिग्री सेल्सियस छ ।’ तर, पछिल्लो एक अध्ययनले… थप पढ्नुहोस् +

बलबहादुरले देखेको घडीको सुईसँगै घुमेको मौसम

असोज ०२, २०८२
सुजता लिम्बू । विराटनगर इटहरीको सगीत चोक । जहाँ, मध्य दिनको गुल्जारबीच एउटा पुरानो घडी बनाउने ठाउँले धेरैको ध्यान तान्छ । त्यहाँ पहेँलो अक्षरमा लेखिएको छ, ‘यहाँ घडी बनाइन्छ ।’ र यहाँका घडी मेकानिक हुन् बलबहादुर विश्वकर्मा । प्रविधिको विकाससँगै घडीको डिजाइन र मेसिन मात्रै फेरिएन, अब मोबाइल र कम्प्यूटरमा… थप पढ्नुहोस् +

अब्बल आईटी पुस्ता, कमजोर सरकारी नीति

भदौ ३१, २०८२
सुजता लिम्बू । विराटनगर  फेसबुक बन्द गर्ने सरकारी घोषणापछि सुरु भएको जेनजी आन्दोलनले केही सातामै देशभरी व्यापक आगजनी, प्रदर्शन र असन्तोष फैलायो । आन्दोलन यति शक्तिशाली बन्यो कि सत्ता नै परिवर्तन गरायो । सडकमा उर्लिएको भीडको माग केवल सामाजिक सञ्जालको पहुँच मात्र थिएन, बरु देशको भविष्यप्रति सुन्ने कान र बुझ्ने… थप पढ्नुहोस् +

एआई सम्मेलन गर्दै युवा संघ, ११०० प्रतिनिधि सहभागी हुने

कार्तिक ०७, २०८१
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल राजनीतिक गतिविधिको साटो प्राविधिक गतिविधिमा लाग्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्… थप पढ्नुहोस् +

१६ औं योजनामा जलवायुमैत्री विकासलाई प्राथमिकता

काठमाडौं – राष्ट्रिय योजना आयोग (एनपीसी) द्वारा आयोजित उच्चस्तरीय बैठकले आगामी सोह्रौँ योजना (२०२४/२५–२०२८/२९) मा हरित र जलवायु मैत्री विकासलाई प्राथमिकतामा राख्ने निश्कर्ष निकालेको छ । विभिन्न मन्त्रालयका सचिव तथा… थप पढ्नुहोस् +

web
analytics