काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। धार्मिक विश्वासअनुसार सिद्धिदात्री देवीको पूजाआराधना गरे मनोकामना पूरा हुने मान्यता… थप पढ्नुहोस् +
असोज १७ बाट देशका धेरै ठाउँमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन… थप पढ्नुहोस् +
जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम
सुजता लिम्बू । विराटनगर, यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ । बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +