काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो । महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ। थप पढ्नुहोस् +
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट बाहिरियो यसवर्षको मनसुन
काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि… थप पढ्नुहोस् +
जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम
सुजता लिम्बू । विराटनगर, यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ । बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +