सखुवासभा । नेपालीहरूको महान चाड दसैं सकिएको छैन । केही दिन देखिको निरन्तर वर्षाले यात्रामा अबरोध गरे पनि हरियाली वनजंगल र बालिलाई भने फाइदा नै मिलेको छ । धान पाक्न लागेको छ भने कतै भित्र्याउने तयारी छ । यस्तै मौसममा सखुवासभा जिल्लाको चैनपुर नगरपालिका अम्बोटेमा देखिएको धानबाली र हरियालीका हेरौं तस्बिर । तस्बिरहरू : सुजता लिम्बू थप पढ्नुहोस् +
वर्षा गराउने प्रणाली नेपालबाट बाहिरिएकाे हाे ?
काठमाडाैं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विज्ञान विभागले… थप पढ्नुहोस् +
जेनजेनको नजरमा मनास्लु : पग्लिँदै हिउँ, बढ्दै जोखिम
सुजता लिम्बू । विराटनगर, यसअघि सधै हिउँले भरिने मनास्लु हिमालको क्याम्प–२ वरिपरि अहिले हिउँ देख्न मुस्किल पर्छ । बिहान पर्खालझैँ अडिएको हिउँ बेलुकासम्म पग्लिएर हराउने दृश्य भर्खरै मनास्लु आरोहण गरेर फर्किएका जेनजेन लामाले आफ्नै आँखाले देखे । उनी भन्छन्, ‘बिहान… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +