नेपालमा गैंडाको संख्या ७५२ पुग्यो
नेपालमा गैंडाको संख्या ६ वर्षको अवधिमा नेपालमा १०७ ले बढेर ७५२ पुगेको छ । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा १८ दिन लगाएर गरिएको गणनामा गैंडाको संख्या ७५२ पाइएको हो । थप पढ्नुहोस् +
अझै केही दिन तुवाँलो नहट्ने
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा सुधार हुने समय लाग्ने जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको… थप पढ्नुहोस् +
मौसम
-
किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक
चैत ०९, २०७७कृषिकृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताइन । थप पढ्नुहोस् +
-
वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल खोजौं : वन विज्ञ
फागुन २६, २०७७जैबिक विविधतासरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् ।नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले बुधबार… थप पढ्नुहोस् +
-
प्रि–मनसुन ‘सिजन’ सुरु
फागुन १७, २०७७जैबिक विविधतासोमबार देखि प्रि–मनसुन ‘सिजन’ सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले निकालेको बुलेटिनमा मार्च १ अर्थात् यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’… थप पढ्नुहोस् +
बेसारले मान्छेमा लाग्ने ६ सय रोग निको पार्छ
भनिन्छ, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोग निको पार्न सहयोग गरेको हुन्छ । वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई… थप पढ्नुहोस् +
अझै केही दिन तुवाँलो नहट्ने
जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा सुधार हुने समय लाग्ने जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो… थप पढ्नुहोस् +