यस्तो छ सरकारले पारित गरेको जलवायु परिवर्तन नीति (पूर्ण पाठसहित )

लामो छलफलपछि सरकारले जलवायु परिवर्तन नीति पारित गरेको छ । जलवायु परिवर्तनका समस्या सम्बोधन गर्ने उद्देश्यसहित तयार पारेको जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्ले पारित गरेको हो। नयाँं जलवायु परिवर्तन नीतिमा वस्ती विकास योजनाहरुमा न्यून उत्सर्जन प्रविधि एवम् अनुकूलन कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तैगरी शहरी क्षेत्रका सडकहरु निर्माण गर्दा पैदल मार्ग र साइकल लेनको व्यवस्था गरिने नीतिमा राखिएको छ । थप पढ्नुहोस् +

काठमाडौंमा बिजुली बस

विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन भएको छ । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका बिभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गरिएको हो । थप पढ्नुहोस् +

स्लाइन पानीले पनि बाँचेन बाघ

बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको मान्छे खाने पाटे बाघलाई स्लाइन पानी दिएर पनि बचाउन नसकिएको निुकञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अरु भाले बाघहरुसँग जुधेर शरिर भरि नै घाउहरु थियो । उनले भने, ‘बाघ बुढो भइसकेर अन्तिम अवस्थामा थियो । औषधी उपचार गरियो, घाउमा मलम लगायौं ,  स्लाइन पानी दियौं र अन्य उपचार गरेर बच्चाउन धेरै प्रयास गरौं तर बच्चाउन सकिएन । ’ थप पढ्नुहोस् +

प्रदेश नम्बर २ को पक्षमा सर्वोच्चको आदेश

सागरनाथ वन परियोजना

सर्वोच्च अदालतले वन परियोजनाबारे प्रदेश नम्बर २ को पक्षमा आदेश दिएको छ।  सर्वोच्चले अन्तरकालीन आदेश जारी गर्दै प्रदेश २ को सागरनाथ वन परियोजनालाई टिम्बर कर्पोरेसन अफ नेपालमा गाभ्ने निर्णय कार्यान्वयन नगर्न संघीय सरकारलाई आदेश दिएको हो। थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाइने : पर्यटनमन्त्री

भदौ १९, २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाइने बताएका छन्।नेपाल वातावरण पत्रकार समूहले नेपाल वातावरण पत्रकार समूह(नेफेज)द्वारा विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारको अध्ययन अनुसन्धानबाट निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको जानकारी दिए । थप पढ्नुहोस् +

नुवाकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

भदौ १०, २०७६
प्रकोप

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययनरत ९ वर्षीय घलेलाई जानगन्दो… थप पढ्नुहोस् +

मौसम

यस्तो छ सरकारले पारित गरेको जलवायु परिवर्तन नीति (पूर्ण पाठसहित )

भदौ २४, २०७६

लामो छलफलपछि सरकारले जलवायु परिवर्तन नीति पारित गरेको छ । जलवायु परिवर्तनका समस्या सम्बोधन गर्ने उद्देश्यसहित तयार पारेको जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्ले पारित गरेको हो। नयाँं जलवायु परिवर्तन नीतिमा वस्ती विकास योजनाहरुमा न्यून उत्सर्जन प्रविधि एवम् अनुकूलन कार्यक्रमहरु समावेश गरिएको… थप पढ्नुहोस् +

धेरै पढिएको

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

नेचर भिडियो

  • चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको थप एक पोथी गैंडालाई आइतबार उद्धार गरी नेपाल ल्याइएको छ । यो समेत गरेर भारत पुगेका नौ वटा गैंडाको उद्धार भएको छ ।
    पछिल्लो पटक उद्धार गरिएको गैंडा नेपाल–भारत सीमाबाट करिब ७० किमी टाढा, भारतको बिहार र उत्तरप्रदेशको सीमा क्षेत्रमा पर्ने गण्डक नदीको भंगालो– पिप्रासीको भरपतियाबाट डुंगाको सहयोगमा बयस्क पोथी गैंडाको उद्धार गरिएको थियो ।


    भिडियो :वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको फेसबुकबाट

    यसरी गरियो गैंडा उद्धार (भिडियो)

    चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको थप एक पोथी गैंडालाई आइतबार उद्धार गरी नेपाल ल्याइएको छ । यो समेत गरेर भारत पुगेका नौ वटा गैंडाको उद्धार भएको छ । पछिल्लो पटक उद्धार गरिएको गैंडा नेपाल–भारत सीमाबाट करिब ७० किमी…

  • बर्दिया बाघकै लागि (भिडियो)

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सजिलै बाघ हेर्न पाइने भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत बृद्धि भइरहेका छन् ।

  • पहिरोले डाँडै खस्यो (भिडियो)

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सिवाँ नजिक (मयाम खोला) नजिक वर्षाका कारण डाँडै खसेको छ । गाउँपालिकाका अधिकृत सुन्दर थापाले सो दृष्य कैद गरेका थिए । हेरौं पहिरो खस्दै गरेको भिडियो । पहिरोका कारण सो क्षेत्रमा अहिले बाटो बन्द भएको छ ।…

  • अन्तराष्ट्रिय अवार्ड जित्ने बाँधकाे कथा

    बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँध बनाउँदाको कथा भिडियोमा :

अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाइने : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाइने बताएका छन्।नेपाल वातावरण पत्रकार समूहले नेपाल वातावरण पत्रकार समूह(नेफेज)द्वारा विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा… थप पढ्नुहोस् +

प्रदेश नम्बर २ को पक्षमा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वन परियोजनाबारे प्रदेश नम्बर २ को पक्षमा आदेश दिएको छ।  सर्वोच्चले अन्तरकालीन आदेश जारी गर्दै प्रदेश २ को सागरनाथ वन परियोजनालाई टिम्बर कर्पोरेसन अफ नेपालमा गाभ्ने निर्णय कार्यान्वयन… थप पढ्नुहोस् +

काठमाडौंमा बिजुली बस

विद्युतबाट चल्ने अर्थात् बिजुली बस सञ्चालन भएको छ । निजी क्षेत्रको सुन्दर यातायात प्रालिले काठमाडौंका बिभिन्न पाँचवटा रुटमा बिजुली बस सञ्चालन गरिएको हो । थप पढ्नुहोस् +

विद्युतिय बस किन्न साझालाई प्रदेश नम्बर तीन सरकारले दियो ३० करोड

असार १६, २०७६

साझा यातायात सहकारी संस्थालाई विद्युतिय बस खरिदका लागि प्रदेश नम्बर तीन सरकारले रकम हस्तान्तरण गरेको छ । थप पढ्नुहोस् +

नास्टबाट १० विधामा वैज्ञानिक, प्राध्यापक र विद्यार्थी पुरस्कृत

जेठ २३, २०७६

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान, प्रविधि र प्राकृतिक क्षेत्रको खोज, अध्ययन र अनुसन्धानमा योगदान पु¥याएका २० जना वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई विभिन्न १० विधामा पुरस्कृत गरेको छ । थप पढ्नुहोस् +

वातावरण पत्रकारिता पुरस्कार मुकेश पोख्रेललाई

जेठ २२, २०७६

नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘वातावरण पत्रकारिता पुरस्कार’ सन् २०१८ का लागि हिमाल खबरपत्रिका संवाददाता मुकेश पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उहाँलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिनेछ । थप पढ्नुहोस् +

यसरी मनाइदै छ डिएनए डे

बैशाख ०८, २०७६

हरेक वर्ष जस्तै यो वर्ष पनि बायो टेक्नोलोजी सोसाइटी अफ नेपालको नेतृत्वमा डिएनए डे मनाइने भएको छ ।यो वर्षको ‘जैविक प्रविधिको सङ्घीय गणतन्त्रिक नेपालमा प्रभाव’ नाराको साथ यो डिएनए डे मनाउन लागिएको हो । यही दिवसको अवसर पारेर नेपालमा अप्रिल २४ र २५ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा… थप पढ्नुहोस् +

फाइभ स्टारको जस्तै सुविधा दिन खुल्यो वातावरणमैत्री इम्पेरियल ब्यांक्वेट

काठमाडौँमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन् । काठमाडौँ, चाबहिलको… थप पढ्नुहोस् +

नुवाकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ ।फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा… थप पढ्नुहोस् +

web
analytics