काठमाडौं । नेपाल सरकारले मुगु स्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ । करिब ९०६ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जलाई ३,५५५ वर्गकिलोमिटर क्षेत्रफलको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको डोल्पा क्षेत्रबाट छुट्याएर नयाँ बनाइएको हो । यससँगै मुलुकमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ । सरकारी तर्कअनुसार, यस कदमले स्थानीयलाई निकुञ्ज तथा त्यससँग सम्बन्धित सेवा लिन सहज बनाउनेछ । डोल्फुका बासिन्दालाई शे–फोक्सुन्डोको मुख्यालय डोल्पा पुग्न… थप पढ्नुहोस् +
पहिरोले ताप्लेजुङको होक्मा गाउँका ६ घर उच्च जोखिममा
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंगा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरू विस्थापित भएका… थप पढ्नुहोस् +
सगरमाथा संवादमा राष्ट्र प्रमुख र कार्यकारी नआउने
काठमाडौँ– वातावरणका क्षेत्रमा नेपाल सरकारले गर्न लागेको बहुप्रतिक्षित अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवादमा कुनै पनि देशका राष्ट्र प्रमुख वा प्रमुख कार्यकारी नआउने भएका छन् । सरकारले सगरमाथा संवाद कार्यक्रम आगामी शुक्रवारदेखि आइतबारसम्म काठमाडौँस्थित सोल्टी होटेलमा आयोजना गर्न लागेको छ । संवादको… थप पढ्नुहोस् +
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा… थप पढ्नुहोस् +