बङ्गलादेशमा उच्च गर्मी, तापक्रम १०८ फरेनडाइट नाघेपछि विद्यालय बन्द, पानी माग्दै प्राथना

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो। गर्मीबाट तीन करोड ३३ लाख बालबालिका प्रभावित भएका बीबीसीले जनाएको छ। बङ्गलादेशले अत्यधिक गर्मीका कारण विद्यालय बन्द गरेको यो दोस्रो पटक हो। बङ्गलादेशका मौसमविद्हरुले यो वर्ष तातोको चेतावनी दिएको यो चौथो पटक हो।… थप पढ्नुहोस् +

आजको मौसम : ४ प्रदेशमा वर्षाको सम्भावना

५ घण्टा अगाडि

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही… थप पढ्नुहोस् +

बङ्गलादेशमा उच्च गर्मी, तापक्रम १०८ फरेनडाइट नाघेपछि विद्यालय बन्द, पानी माग्दै प्राथना

५ घण्टा अगाडि

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै विद्यालय बन्द गरिएको छ। अधिकांश भागको अधिकतम तापक्रम १ सय ८ फरेनडाइट नाघेपछि अप्रिल २७ सम्मको लागि सबै विद्यालय बन्द गरिएको हो। गर्मीबाट तीन करोड ३३ लाख बालबालिका प्रभावित भएका… थप पढ्नुहोस् +

डिशहोमको सीईओमा मानन्धर

बैशाख ०८, २०८१

काठमाडौं – दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव सँगालेका तारा मानन्धर डिश मिडिया नेटवर्ककको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा साढे नियुक्त भएका छन् । मानन्धरले सोमबारदेखि डिश मिडियाको सीईओको कार्यभार सम्हालेका हुन् । मानन्धरले मशरेक बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक… थप पढ्नुहोस् +

  • बर्दिया बाघकै लागि (भिडियो)

    बर्दिया राष्ट्रिय निकुञ्ज बाघ संरक्षणले प्रख्यात छ । निकुञ्जमा देखिने बाघले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । सजिलै बाघ हेर्न पाइने भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु समेत बृद्धि भइरहेका छन् ।

  • पहिरोले डाँडै खस्यो (भिडियो)

    ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सिवाँ नजिक (मयाम खोला) नजिक वर्षाका कारण डाँडै खसेको छ । गाउँपालिकाका अधिकृत सुन्दर थापाले सो दृष्य कैद गरेका थिए । हेरौं पहिरो खस्दै गरेको भिडियो । पहिरोका कारण सो क्षेत्रमा अहिले बाटो बन्द भएको छ ।…

  • अन्तराष्ट्रिय अवार्ड जित्ने बाँधकाे कथा

    बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँध बनाउँदाको कथा भिडियोमा :

  • मोनोरेल चलाउने योजना पारित भईरहँदा ढलमा बगेकी बालिका

    काठमाडौंमा मेट्रो र मोनोरेल चलाउने योजना पारित भईरहँदा सामाखुसिमा भने एक स्कुले बालिका ढलमा बग्दै थिइन । बाटो बनाउने क्रममा खुला छोडिएका भ्वाङमा खसेकी ती बालिकालाई ढलले यसरी बगायो ।

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला – यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि… थप पढ्नुहोस् +

थाहा छ ? गर्मीमा बढी हुन्छ विद्रोह र अपराध

काठमाडौं – पछिल्ला दिन नेपालमा अत्याधिक गर्मी बढ्दैछ । यसबाट सबैभन्दा बढी तराईका नागरिक प्रभावित छन् । तातो हावा चलिरहेको छ भने, ताप बढ्दा आगलागीका घटना पनि बढ्दैछन् । गर्मीको… थप पढ्नुहोस् +

प्राथमिकतामा जलाधार व्यवस्थापन : नेतृत्व तहलागि उत्प्रेरणाका ७ सूत्र

–विजयराज पौड्याल, नेपालमा जलजन्य र जलवायुजन्य विपद् जोखिम बढ्दैछ । यसका लागि नेपालको जलाधारीय स्रोतको जलीय सिमानाका आधारमा नीति तथा कानुनि व्यवस्था र प्रशासनिक संरचनाको स्थापना र संचालन आवश्यक छ,… थप पढ्नुहोस् +

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौं — वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२… थप पढ्नुहोस् +

सफा हिमाल अभियानको टोली सगरमाथा आधार शिविरमा

काठमाडौं– सफा हिमाल अभियान टोली सगरमाथाको आधार शिविर पुगेको छ । नेपाली सेनाका अन्सुअर हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति,… थप पढ्नुहोस् +

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

बैशाख ०८, २०८१
नयाँदिल्ली - अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो । मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको… थप पढ्नुहोस् +

फेला पर्‍यो सूर्यभन्दा ३३ गुणा ठूलो ब्ल्याक होल

बैशाख ०६, २०८१
काठमाडौं - वैज्ञानिकहरूले पृथ्वी अवस्थित आकाशगङ्गामा ठूलो 'ब्ल्याक होल' फेला पारेका छन् । पृथ्वीभन्दा दुई हजार प्रकाश वर्ष टाढा रहेको नयाँ ब्ल्याक होल वैज्ञानिकहरूले हालै फेला पारेका हुन् । वैज्ञानिकहरूले यसको नाम 'युनिकर्न' (वैज्ञानिक नाम गाइया- बीएचथ्री (Gaia-BH3)) राखेका छन् । तौलमा यो ब्ल्याक होल सूर्यभन्दा ३३ गुणा बढी छ… थप पढ्नुहोस् +

दृष्टिविहीनलाई कसरी बाटो देखाउँदैछ ‘गुगल’ ?

बैशाख ०५, २०८१
पोखरा - गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन् । अब त्यो समस्याबाट उनी मुक्त भएकी छन् । “पहिलादेखि नै हामीलाई सेतो छडी… थप पढ्नुहोस् +

इजरायलले हावामा नै विपक्षीको मिसाइल कसरी गर्छ नष्ट ?

बैशाख ०४, २०८१
काठमाडौं – इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेपछि इजरायलमा साइरन बज्न थाल्छ । सायरनको आवाजले मानिसहरू आतंकित त हुन्छन् । तर, यति ठूलो आक्रमणले पनि इजरायललाई खासै नोक्सान पुर्याउन सक्दैन, कारण यहाँ एयर डिफेन्स सिस्टम छ । यसलाई एरो डिफेन्स सिस्टम भनिन्छ । जसले आइरन डोम सिस्टमको साथमा इरानको… थप पढ्नुहोस् +

ताप्लेजुङको सदरमुकामबाट अब ७ घण्टामै ओलाङ्चुङगोला

फुङ्लिङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय… थप पढ्नुहोस् +

web
analytics